स्थानीय सरकार
रामग्राम नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
नवलपरासी (ब.सु.प.), लुम्बिनि प्रदेश, नेपाल
| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको
विस्तृत विवरण हेर्नुहोस्
|
— |
निवेदन, जग्गाधनि प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र प्रतिलिपी, चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, जग्गाको ब्लु प्रिन्ट , निमार्ण भएको घरको नक्सा घर बहालमा भएको भए बहाल कर तिरेको रसिद |
आर्थिक ऐनले तोके बमोजिम | आर्थिक ऐनले तोके बमोजिम | सोही दिन, सर्जमिनको हकमा बढीमा २० दिन । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | 9-5 | — | — | Hybrid | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । |
निवेदनमा तोकीएको कागजातहरु पेश गर्ने , वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने , दर्ता गर्ने , आवश्यकता अनुसार फिल्ड निरीरक्षण गर्ने , प्राविधिकको प्रतिवेदनका आधारमा सिफारिस तयार गर्ने निवेदकले तोकीएको शुल्क बुझाउने , पत्र चलानी गरि निवेदकलाई उपलब्ध गराउने । |
आर्थिक ऐन २०८३ | — |