Home » वार्षिक समीक्षा गोष्ठी तथा सार्वजनिक सुनुवाई
वार्षिक समीक्षा गोष्ठी तथा सार्वजनिक सुनुवाई
रामग्राम नगरपालिका को आ.ब. २०७१/०७२ को वार्षिक समीक्षा गोष्ठी तथा आ.ब. २०७२/०७३ प्रथम चौमासिक को सार्वजनिक सुनुवाई तपसिल मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण नगरबासीहरूलाई उपस्तिती को लागि अनुरोध छ |
मिति :- २०७२|०७|२३
समय :- बिहान १०:०० बजे ( वार्षिक समीक्षा गोष्ठी ), दिउसो २:०० बजे ( सार्वजनिक सुनुवाई )
आर्थिक मामिला तथा योजना मन्त्रालय, रुपन्देही द्धारा अायोजित बजेट र राजस्व सम्बन्धी ब्यवस्थाका सम्बन्धमा स्थानीय तहहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागि हुदै रामग्नाम नगरपालिकाका नगर प्रमुख तथा...