FAQs Complain Problems

आर्थिक वर्ष  २०७३।०७४ मा सम्पन्न भएका नगर स्तरिय आयोजना तथा कार्यक्रमहरुको सामाजिक परिक्षण

यस रामग्राम नगरपालिकाको आर्थिक वर्ष  २०७३।०७४ मा सम्पन्न भएका नगर स्तरिय आयोजना तथा कार्यक्रमहरुको सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन माथि छलफल कार्यक्रम निम्न मिति ,समय र स्थानमा हुने भएको हुदा सहभागी भई दिनु हुन अनुरोध छ ।

निम्न ः
मिति ः २०७४।०७।३० गते बिहिवार
समय ः विहान ११ वजे
स्थान ः उद्योग वाणिज्य संघ (न.प.)

Check box: