Municipality Vision / दीर्घकालीन सोच

"नगरबासीकाे सराेकार" स्वच्छ,पारदर्शी  विकासमुखी"स्थानीय सरकार"

संक्षिप्त परिचय

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये नवलपरासी पनि एउटा हो । यस जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स (अमराैट, सुक्रौली,हकुई,बन्जरिया तथा देवगाव) मिलाई कुल १२८.३२ वर्ग कि.मि. क्षेत्रफल रहने गरि हाल रामग्राम नगरपालिका बनेको छ |

रामग्राम नगरपालिका अन्तर्गत क्ववारेन्टाइनमा बसेका ब्यक्तिहरुको विवरण

रामग्राम नगरपालिका भित्रका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई राहत उपलब्ध गराउन प्राप्त सहयाेगकाे विवरण

रामग्राम नगरपालिकाको Mobile APP

रामग्राम नगरपालिकाको Mobile APP Google Play Store मा गई Ramgram Municipality search गरि Download गर्नु हुन अनुरोध छ |

Pages