मिति २०७५ असार ८ गते सम्पन्न तेस्रो नगर सभा |
मिति २०७५/१/१५ गते सम्पन्न दोस्रो नगर सभा र मिति २०७५/१/१६ २५६२ औ बुद्ध जयन्ती को अवसर मा रामग्राम स्तुपमा आयोजित प्रबचन कार्यक्रमको केहि झलक
China बाट आउनु भएका प्रतिनिधिहरुबाट रामग्राम नगरपालिकाको अवलोकनका साथै नगर बिकाशको लागि गोष्टि
रामग्राम नगरपालिकाका नगर प्रमुखको नेतृत्व मा पदाधिकारी तथा कर्मचारीहरुको चीन भ्रमण २०७४/०७५ का केहि झलक
रामग्राम नगरपालिका र स्थानीय पूर्वाधार बिकाश तथा कृषि सडक बिभाग बिच पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना , द्रोस्रो चरण कार्यन्वयनका लागि समझदारी पत्र हस्ताक्षर
नवनिर्वाचित नगर प्रमुख, नगर उपप्रमुख एवं वडा अध्यक्ष्यहरुको पदवहाली तथा परिचयात्मक कार्यक्रम