FAQs Complain Problems

Flash News

no materials yet

Facility Fees

                                रामग्राम नगरपालिकाको आ.व.०७०/७१, ०७१/७२, ०७२/७३, को लागि निम्न अनुसारको दस्तुर

सि.न.

करको विवरण

लगाउन सक्ने दर

०७०/०७१  

०७१/०७२ 

०७२/०७३

न्युनतम

अधिकतम

             

 

दस्तुर  

१.

नक्सापास दस्तुर

 

 

शहरी क्षेत्र क वर्गकालागी 

भौतिक सरंचनाको बर्गीकरण   

 

 

 

 

 

 

क) आर.सी.सी. सिमेन्६मा बज्रको जोडाईमा प्रति व.फि.

 

 

४।००

४।००

५।००

 

ख) पक्कि इटा वा ढुङ्गा सिमेन्टको जोडाईमा प्रति व.फि.

 

 

३।००

३।००

४।००

 

ग) माटोको जाडाईमा इटा वा ढुङ्गा  गारो आर.सि.सि.,आर वि.सि.जस्ता सड निर्माण व.फि.

 

 

३।००

३।००

४।००

 

ग्रामिण क्षेत्र ख वर्गकालागी 

 

भौतिक सरंचनाको बर्गीकरण   

 

 

 

 

 

 

क) आर.सी.सी. सिमेन्टमा बज्रको जोडाईमा प्रति व.फि.

 

 

३।००

३।००

४।००

 

ख) पक्कि इटा वा ढुङ्गामो सिमेनटको जोडाइमा प्रति व.फि.

 

 

२।५०

२।५०

३।५०

 

ग) माटोको जाडाईमा इटा वा ढुङ्गा को  गारो आर.सि.सि.,आर वि.सि.जस्ता सड निर्माण  व.फि.

 

 

२।००

२।००

३।००

 

ब्यवसायी प्रयोजनकालागी क्षेत्र ग वर्गकालागी 

 

भौतिक सरंचनाको बर्गीकरण  

 

 

 

 

 

 

क) आर.सी.सी. सिमेन्टमा बज्रको जोडाईमा प्रति व.फि.

 

 

५।००

५।००

६।००

 

ख) पक्कि इटा वा ढुङ्गामा सिमेन्टको जाडाईमा प्रति व.फि.

 

 

४।००

४।००

५।००

 

ग) माटोको जाडाईमा इटा वा ढुङ्गाको गारो आर.सि.सि.,आर वि.सि.जस्ता सडक निर्माण व.फि.

 

 

४।००

४।००

४।००

 

३) अस्थाई घर निर्माण प्रति घर (खपडा  फुस,प्लास्टिक छाना आदि)

 

 

१५०।००

१५०।००

५००।००

 

ङ)  ले आउ दस्तूर प्रति घर

 

 

५००।००

५००।००

५००।००

 

च) घरको नक्सा प्रतिलिपि दस्तूर एक मुष्ठ

 

 

१००।००

१००।००

५००।००

 

ज) घर सम्पन्न निरिक्षण दस्तूर

 

 

३००।००

३००।००

४००।००

 

झ) सडकमा अवरोधक सामान राखेमा धरौटि  

 

 

५००।००

५००।००

५०००।००

 

ञ) नक्सा नामसारी दस्तूर

 

 

३० प्रतिशत

३० प्रतिशत

३० प्रतिशत

 

ठ) नगरपालिका क्षेत्र भित्र विना इजाजत भवन निर्माण कार्य गरि नक्सा पास गराउन आएमा तोकिएको दस्तुरमा दोब्वर दस्तुर

 

ड) नगरपालिका क्षेत्र भित्र न.पा. गठन पुर्व भवन निर्माण कार्य गरि नक्सा प्रमाणित गराउन अएमा तोकिएको दस्तुरमा दोब्वर दस्तुर

क) नक्सा पास सम्बन्धमा न.पा. गठन हुन अगावै निर्माण भएका घर नक्सा प्रमाणित माँग हुन आएमा उक्त वर्गिकरण दरको ७५  प्रतिशत दस्तुर लाग्ने छ ।

ख) नक्सा पास क्षेत्र (क) भन्नाले शहरी क्षेत्रको वडा न. १ निलो गेट हूदै सहूवाटिकर पूरानो रेडक्रस सम्म र वडा न.२, ३ र ४ को दक्षिण  टोल तथा वडा नं. ५,६ को क्षेत्र र परासी सुनवल सडक, परासी महेशपुर सडक, भैरहवा भुमही सडक र नगरक्षेत्र भित्र पर्ने हुलाकी सडक क्षेत्रलाई (क) वर्ग भनिने छ ।  

ग) नक्सा पास क्षेत्र (ख) भन्नाले ग्रामिण क्षेत्रको वडा न.७,८,९,१०,११,१२,१३ र संडा  टोल र ४ को दक्षिण टोल बाहेकका गाउँलाई (ख) वर्ग मानिने छ ।

 Please download the file to see in detail.

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Check box: