Flash News
वार्षिक समीक्षा गोष्ठी तथा सार्वजनिक सुनुवाई
रामग्राम नगरपालिका को आ.ब. २०७१/०७२ को वार्षिक समीक्षा गोष्ठी तथा आ.ब. २०७२/०७३ प्रथम चौमासिक को सार्वजनिक सुनुवाई तपसिल मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण नगरबासीहरू लाई उपस्तिती को लागि अनुरोध छ |
- मिति :- २०७२|०७|२३
- समय :- बिहान १०:०० बजे ( वार्षिक समीक्षा गोष्ठी ), दिउसो २:०० बजे ( सार्वजनिक सुनुवाई )
- स्थान :- परासी क्याम्पसको हल
Check box: