Flash News
सेवाहरु
 सेवा समयः-   प्रकिया मिलाई आएमा सोहि दिन
सेवा समयः-   प्रकिया मिलाई आएमा सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  राजश्व शाखा कर्मचारी
जिम्मेवार अधिकारीः-  राजश्व शाखा कर्मचारी								- जग्गाधनी लालपुर्जा फोटोकपी, जग्गाधनीको नागरिकताको फोटोकपी,
- नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको नक्सा ,
- अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी,
- सम्पत्ति विवरण फारम ,
- सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                     
                 
                 
                 
                 
                 
                


 
                                 
                                     
                                     
                                     
                                    