यस रामग्राम नगरपालिकाको आर्थिक वर्ष २०७३।०७४ मा सम्पन्न भएका नगर स्तरिय आयोजना तथा कार्यक्रमहरुको सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन माथि छलफल कार्यक्रम निम्न मिति ,समय र स्थानमा हुने भएको हुदा सहभागी भई दिनु हुन अनुरोध छ ।
निम्न ः
मिति ः २०७४।०७।३० गते बिहिवार
समय ः विहान ११ वजे
स्थान ः उद्योग वाणिज्य संघ (न.प.)