सार्वजनिक सुनुवाई आ.ब ०७२/०७३
डिजिटल नागरिक वडापत्र उद्घाटन
२०औं नगरपरिषद् २०७२ द्वारा स्वीकृत वार्षिक नीति,योजना,बजेट तथा कार्यक्रम पुस्तिका डाउनलोड गर्नुहोस् |
२० औ नगरपरिषद नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा यहाको गरिमामय उपस्थितको लागि अनुरोध छ |
मिति : २०७२/०९/२७ समय : बिहान ११:०० बजे स्थान : रामग्राम नगरपालिका प्राङ्गण, वार्ड नं.१२ शान्तिचौर, कसिया
रामग्राम नगरपालिका को आ.ब. २०७१/०७२ को वार्षिक समीक्षा गोष्ठी तथा आ.ब. २०७२/०७३ प्रथम चौमासिक को सार्वजनिक सुनुवाई तपसिल मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण नगरबासीहरू लाई उपस्तिती को लागि अनुरोध छ |
सार्वजनिक सुनुवाई कार्यक्रम वार्ड नं. १० मिति २०७२.०३.१८ गते शुक्रबार बिहान ०७:०० बजे
१९ औ नगरपरिषद् बजेट नीति, कार्यक्रम
no materials yet