रामग्राम नगरपालिका को आ.ब. २०७१/०७२ को वार्षिक समीक्षा गोष्ठी तथा आ.ब. २०७२/०७३ प्रथम चौमासिक को सार्वजनिक सुनुवाई तपसिल मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण नगरबासीहरू लाई उपस्तिती को लागि अनुरोध छ |
सार्वजनिक सुनुवाई कार्यक्रम वार्ड नं. १० मिति २०७२.०३.१८ गते शुक्रबार बिहान ०७:०० बजे
१९ औ नगरपरिषद् बजेट नीति, कार्यक्रम
no materials yet