यस रामग्राम नगरपालिकाको आर्थिक वर्ष २०७३।०७४ मा सम्पन्न भएका नगर स्तरिय आयोजना तथा कार्यक्रमहरुको सामाजिक परिक्षण प्रारम्भिक प्रतिवेदन माथि छलफल कार्यक्रम निम्न मिति ,समय र स्थानमा हुने भएको हुदा सहभागी भई दिनु हुन अनुरोध छ ।
रामग्राम नगरपालिका र स्थानीय पूर्वाधार बिकाश तथा कृषि सडक बिभाग बिच पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना , द्रोस्रो चरण कार्यन्वयनका लागि समझदारी पत्र हस्ताक्षर