Flash News
सेवाहरु
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रकिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा कर्मचारी
सेवा दिने कार्यालयः- राजश्व शाखा, रामग्राम नगरपालिका कार्यालयको कार्यालय
सेवा शुल्कः- मुल्यांकन भए अनुसार
आवश्यक कागजातहरुः-

- जग्गाधनी लालपुर्जा फोटोकपी, जग्गाधनीको नागरिकताको फोटोकपी,
- नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको नक्सा ,
- अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी,
- सम्पत्ति विवरण फारम ,
- सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी